गृह · शब्दकोश

कपर्दी

[ना.]

कपर्दधारी व्यक्ति; महादेव।

[ना.]

मैदानमा बराबरी पक्ष र विपक्ष भई आलोपालोमा एकोहोरो सासले भट्ट्याउँदै विपक्षीको क्षेत्रमा पसेर छोएर उम्किँदा सफल तर उतै घेरिएर सास फेर्न बाध्य हुँदा असफल हुने एक रैथाने खेल; हरिगुडुडु; हुतुतु पन्जा।

⟵ फेरि सूचीमा जानुहोस्