गृह · शब्दकोश

रैथाने

[वि.]

१. स्थानपति; क्षेत्रपाल।

२. कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा; आदिवासी।

३. ठालु; सेठ।

⟵ फेरि सूचीमा जानुहोस्