आलोपालो

[ना.]

१. पालैसँग; क्रमैसँग।

२. कुनै सुविधा, काम आदिमा एकपछि अर्काले भाग लिने काम; पालोको साटफेर