गृह · शब्दकोश
१. कपट; छलछाम।
२. खाने कुरा आदिबाट हुने बिगार वा खराबी; कुपथ्य।
३. ढाँट व्यवहार; ठग्ने प्रवृत्ति।
१. कपट; दोष।
२. कुनै काममा जानी जानी हुन गएको बिगार; गल्ती वा खराबी; विघ्न।
३. कैफियत।
⟵ फेरि सूचीमा जानुहोस्