गृह · शब्दकोश

कचमच

[ना.]

१. निद्रा गडबडिएको स्थिति।

२. परस्परको कुनै काम वा कुराकानीमा हुने गडबड; खिचोला।

३. स्वास्थ्यलाई हानि गर्ने खानेकुरा; अस्वस्थकर वा अपाच्य खानेकुराबाट पेट खराब हुने अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्