गृह · शब्दकोश

अपाच्य

[वि.]

१. नपाकेको; अपाक्य।

२. पकाउन लायक नभएको; पकाउन नहुने।

३. पचाउन नसकिने; अपथ्य।

[वि.]

नपच्ने; अस्वस्थकर; पाचनप्रक्रियामा गडबडी हुने।

⟵ फेरि सूचीमा जानुहोस्