गृह · शब्दकोश

स्वास्थ्य

[ना.]

१. मानसिक उद्वेग वा चिन्तारहित अवस्था।

२. स्वस्थ वा निरोगी रहँदाको गुण वा अवस्था; तन्दुरुस्ती; आरामी; आरोग्य।

⟵ फेरि सूचीमा जानुहोस्