खिचोला
[ना.]
१.
गडबड
;
गोलमाल
;
खिचलो
।
२.
झगडा
गर्ने
निहुँ
;
कचिङ्गल
मच्चाउने
कुरा
।