एकलो

[वि.]

१. परिवार कोही नभएको; आफू मात्र; एकल

२. बिहे नगरेको; ठिङ्गो