उपपत्ति

[ना.]

१. उत्पत्ति स्थान; प्रजनन स्थान

२. कारणका आधारमा शब्द वा वस्तुको स्थितिलाई निश्चित गर्ने काम; व्युत्पत्ति; निर्वचन

३. चरितार्थ हुने कार्य; सङ्गति

४. युक्ति; प्रमाण