गृह · शब्दकोश

चरितार्थ

[वि.]

१. अभीष्ट वा ध्येय पूरा गरेको; सफल।

२. कार्यान्वित; सम्पन्न।

३. कृतार्थ; सन्तुष्ट; तुष्ट।

४. लक्ष्य हासिल गरेको।

⟵ फेरि सूचीमा जानुहोस्