दीप्त
[वि.]
१.
आगो
।
२.
सुन
;
सुवर्ण
।
३.
झलमल्ल
परे
को;
चहकिलो
;
झरिलो
।
४. बलेको;
प्रज्वलित
;
दीपित
।