उत्तेजक

[वि.]

१. उत्तेजना उत्पन्न गर्ने; जोस भर्ने।

२. कसैलाई कुनै काममा उल्काउने वा उक्साउने; बिथोल्ने; उचाल्ने।

३. चर्को प्रकाश फ्याँक्ने।

४. हौसला प्रदान गर्ने; प्रेरक