दबदबा

[ना.]

१. धन, अधिकार आदिका बलले बढेको चकचकी; बढिबढाउ

२. धाकधम्की; हैकम

३. रोबरवाफ; सान