गृह · शब्दकोश

उद्गम

[ना.]

१. उत्पत्ति स्थान; पैदा हुने ठाउँ; स्रोत।

२. उदय; आविर्भाव; प्रादुर्भाव।

३. मुहान; मूल।

⟵ फेरि सूचीमा जानुहोस्