गृह · शब्दकोश
घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, पहेँलो, रातो, बैजनी र सुन्तला रङ हुने धनुका आकारको अर्धवृत्त रूप; इन्द्रधनु; इन्द्रधनुष्।
⟵ फेरि सूचीमा जानुहोस्