१. आकाशको जस्तो फिक्का निलो रङ; अकासे रङ।
२. प्राचीन कालमा पश्चिम नेपालको पहाडी भेगमा लगाइने धुरीकर, तिरो वा रकम।
३. अकासे रङको; आकाशको जस्तो रङ हुने; आकाशसम्बन्धी।