गृह · शब्दकोश

इन्द्रधनु

[ना.]

वर्षायाममा सूर्यको विपरीत दिशातिर आकाशमा देखिने रङ्गीबिरङ्गी वा सप्तरङ्गी अर्धवृत्त; इन्द्रेनी।

⟵ फेरि सूचीमा जानुहोस्