गृह · शब्दकोश

घामपानी

[ना.]

१. घाम लागेका बेलामा परेको पानी; घाम र पानी।

२. सुख र दुःख।

⟵ फेरि सूचीमा जानुहोस्