गृह · शब्दकोश

आद्योपान्त

[वि.]

१. आदिदेखि उपान्तसम्म; सुरुदेखि आखिरीसम्म।

२. सबै; भएभरको; सम्पूर्ण।

⟵ फेरि सूचीमा जानुहोस्