गृह · शब्दकोश

संस्करण

[ना.]

१. कुनै वस्तु ठिकठाक पार्ने काम; तयारी।

२. कुनै वस्तुलाई परिष्कार गर्ने काम; परिष्कृति।

३. पुस्तक, पुस्तिका आदिको खेपपिच्छेको नयाँ प्रकाशन वा मुद्रण; आवृत्ति।

४. सिलसिला मिलाउने काम; क्रमबद्धता।

⟵ फेरि सूचीमा जानुहोस्