गृह · शब्दकोश

आयतन

[ना.]

१. अग्निकुण्ड; यज्ञवेदी।

२. खास क्षेत्र ओगट्ने कुनै वस्तुको आकृति वा गुण।

३. ठाउँ; स्थान।

४. मन्दिर; देवालय।

५. लमाइ र चौडाइ बराबर नभए पनि चार समकोण भएको कुनै क्षेत्र। ४ गृह; घर।

६. वस्तुको आकृतिबाट देखिने आकाशको परिधि वा क्षेत्रफल।

⟵ फेरि सूचीमा जानुहोस्