गृह · शब्दकोश
१. नदेखिने वा अस्त हुने प्रक्रिया।
२. मृत्यु; मरण।
३. क्षितिजभन्दा तल गएको; डुबेको (सूर्य, चन्द्र आदि)।
४. नदेखिएको; अदृश्य।
५. नष्ट; विनष्ट; ध्वस्त।
६. लुकेको; छिपेको।
⟵ फेरि सूचीमा जानुहोस्