गृह · शब्दकोश

असंस्कृत

[वि.]

१. अशुद्ध शब्द; अपशब्द।

२. संस्कृतभन्दा भिन्न (भाषा)।

३. असभ्य; अशिष्ट।

४. धर्मशास्त्रअनुसार संस्कार (मुण्डन, व्रतबन्ध आदि) नभएको; व्रात्य।

५. व्याकरणको नियममा नमिलेको।

६. संस्कार नभएको; अपरिमार्जित।

⟵ फेरि सूचीमा जानुहोस्