गृह · शब्दकोश

अशुद्ध

[वि.]

१. शुद्ध नभएको; अपवित्र; अशुचि।

२. संस्कार वा परिमार्जन नभएको।

३. स्वीकृत वा मानकका दृष्टिले त्रुटि रहेको (उच्चारण, भाषण, लेखन, प्रयोग इ.)।

⟵ फेरि सूचीमा जानुहोस्