अपरिमार्जित

[वि.]

१. ठिक वा उचित नपारिएको; नसुधारिएको।

२. परिष्कार वा संस्कार नभएको; असंस्कृत; परिमार्जन नगरिएको।

३. फोहोरमैला भएको; गन्दा; अपरिष्कृत