व्रात्य

[ना.]

१. पतित व्यक्ति

२. समय वा उमेरअनुसार गर्नुपर्ने यज्ञोपवीत आदि संस्कार नगरेको व्यक्ति