पाण्डुरा

[ना.]

ध्यानी बुद्धका पाँच शक्तिमध्ये एक शक्ति; वैरोचन, अक्षोभ्य, अमिताभ, रत्नसम्भवअमोघसिद्धि गरी अलौकिक शक्ति भएका पाँच बुद्धमध्ये एक अमिताभकी पत्नी