गृह · शब्दकोश
१. अभिताभ बुद्धका छोरा, एक बोधिसत्त्व; पञ्च बोधिसत्त्वमध्ये एक।
२. गौतम बुद्धको एक विशेष किसिमको मूर्ति।
३. ब्रह्मा।
४. लोकेश्वर, बोधिसत्त्व आदिको विशेष मुद्रा।
५. विष्णु।
६. कमल हातमा लिने।
⟵ फेरि सूचीमा जानुहोस्