गृह · शब्दकोश

तेजस्वी

[वि.]

१. गौरवशाली।

२. तेज भएको; चमकदार; उज्ज्वल।

३. नाम चलेको; प्रसिद्ध;।

४. प्रतापी; प्रभावशाली; स्त्री. तेजस्विनी।

५. बलवान्।

⟵ फेरि सूचीमा जानुहोस्