पञ्चबुद्ध
[ना.]
१. पुराणमा प्रसिद्ध पाँच बुद्धहरूको समूह (विपस्वी, शिखी, क्रकुच्छन्द, कनकमुनि र काश्यप)।
२. वैरोचन, अक्षोभ्य, अमिताभ, रत्नसम्भव र अमोघसिद्धि गरी अलौकिक शक्ति भएका जम्मा पाँच बुद्ध।