अनुशीलन
[ना.]
१. कुनै ग्रन्थ, विषय, तथ्य वा समस्याका सबै अङ्ग उपाङ्ग केलाई सूक्ष्म दृष्टिले विश्लेषण विवेचन गर्ने काम; त्यस्तो विश्लेषण र विवेचना।