उपाङ्ग

[ना.]

१. कुनै अङ्गको भाग; अवयव

२. कुनै वस्तुको अभाव पूर्ति गर्ने अर्को सहायक वस्तु