गृह · शब्दकोश

अनुगामी

[वि.]

१. अनुयायी।

२. कसैका पछि लाग्ने; अरूका पछि लागेको; अनुचर।

⟵ फेरि सूचीमा जानुहोस्