गृह · शब्दकोश

अधिनायक

[ना.]

१. खास गरी सरकारमा निरङ्कुश रूपले अधिकार प्रयोग गर्ने व्यक्ति।

२. दमन र अत्याचारपूर्वक आफ्नो सम्पूर्ण अधिकार प्रयोग गर्ने शासक; तानाशाह।

३. सबै कुराको अधिकार पाएको व्यक्ति; स्वामी।

⟵ फेरि सूचीमा जानुहोस्