गृह · शब्दकोश

अत्याचारपूर्वक

[क्रिवि.]

१. अर्कामाथि ज्यादा दबाब हुने गरी; धेरै थिचोमिचो हुने गरी।

२. उपध्रो, राइँदाइँ मच्चिने गरी।

३. नियमकानुन नाघेर कमजोरमाथिअन्याय, जोरजुलुम, उधुम, अतिचारपूर्ण दमन गर्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्