निरङ्कुश
[वि.]
१. कुनै अङ्कुश वा नियन्त्रण नभएको; बन्धनहीन; छाडा; स्वेच्छाचारी।
२. नियम वा संविधानको अधीनमा नरही आफ्नै हुकुमलाई सर्वोपरि कानुन गराउने (शासक)।