गृह · शब्दकोश
१. गाँजा, भाङ आदिबाट निकालिएको सार; चरेस।
२. फूल आदि सुगन्धित वस्तुबाट निकालिएको विशेष किसिमको मगमग बास्ना आउने सार; खुस्बु।
३. मिठो बास्ना; सुगन्ध।
⟵ फेरि सूचीमा जानुहोस्