मगमग

[क्रिवि.]

मिठो सुवास फैलिने गरी; बास्ना आउने किसिमले।