अतिप्राकृतिक
[वि.]
१. अधिस्वाभाविक।
२. अमानुषी; प्राकृतिक रूपमा जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको;प्रकृतिसित नमिल्ने; अप्राकृतिक। ७अनैसर्गिक।
३. अलौकिक।
४. आधिदैविक।
५. दिव्य।
६. नैसर्गिक वा प्राकृतिक नहुनाको भाव, गुण वा अवस्था; अप्राकृतिक।
७. प्रकृति वा स्वभावअनुसार जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको;अस्वाभाविक;स्वभावविपरीत।
८. प्रकृतिविरुद्ध।
९. प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; अनैसर्गिक।
११. हुनुपर्नेजस्तो नभएको।