गृह · शब्दकोश

अलौकिक

[वि.]

१. अनौठो; अद्भुत।

२. यस लोकमा नहुने वा नपाइने; लोकोत्तर।

⟵ फेरि सूचीमा जानुहोस्