गृह · शब्दकोश

अनैसर्गिक

[वि.]

१. प्रकृतिसित नमिल्ने; अप्राकृतिक; अप्राकृत।

२. बनावटी; कृत्रिम; नक्कली।

३. स्वभावअनुसारको नभएको; अस्वाभाविक;

⟵ फेरि सूचीमा जानुहोस्