गृह · शब्दकोश

आधिदैविक

[वि.]

१. दैव वा प्रकृतिबाट प्राप्त हुने; देवताहरूबाट प्रेरित।

२. भाग्यले हुने।

३. भूत, प्रेत आदिबाट हुने।

⟵ फेरि सूचीमा जानुहोस्