अप्राकृतिक

[वि.]

१. अस्वाभाविक ढङ्गले गरिने; असहज (सम्बन्ध; मैथुन इ.)।

२. प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; कृत्रिम