गृह · शब्दकोश

अङ्कुश

[ना.]

१. काँटा वा छडीले जस्तै कसैलाई रोक्ने, हाँक्ने वा नियन्त्रित गर्ने साधन।

२. काँटा।

३. बन्धन; अङ्कुसे।

४. वाहनलाई हाँक्ने छडी।

५. हात्तीलाई वशमा पारेर हिँडाउन प्रयोग गरिने लामो, तिखो सुइरो।

⟵ फेरि सूचीमा जानुहोस्