अग्निदेवता
[ना.]
वैदिक कालमा महत्त्वपूर्ण देवताका रूपमा स्तुति गरिने देवता; पौराणिककालमा दिक्पालका रूपमा मात्रै पूजित हुन थालेका आगोका अधिपति देवता; सनातन धर्मको मतमा अष्ट दिक्पालमध्ये दक्षिण दिशाको रेखदेख र रक्षा गर्ने दिक्पाल;आगोका अधिपति; अग्निदेव।