पूजित

[वि.]

१. आदरसत्कार गरिएको; सम्मान गरिएको।

२. पूजा गर्दै आएको; पुजिएको; पूजा गरिएको।

३. मानिएको।