गृह · शब्दकोश

हेलिनु

[कक्रि.]

१. एक्कासि युद्ध, सङ्घर्ष आदिमा लाग्नु; होमिनु।

२. नदी, खोलो आदिको वेग विचार नगरी वा पारी तर्न डर नमानी पानीको भेलमा पस्नु।

३. हेल्ने काम गरिनु।

⟵ फेरि सूचीमा जानुहोस्