गृह · शब्दकोश

कटाक्ष

[ना.]

१. अप्रसन्नता जनाउने हेराइ; घुइरो हेराइ।

२. आँखाको एक कुनाबाट हेर्ने हेराइ; कर्के हेराइ; छड्के हेराइ।

३. बाझाबाझ; कटाच्छे।

⟵ फेरि सूचीमा जानुहोस्