हार्मोनियम

तीन प्रकारका मन्द, मध्यतार सप्तकमा स्वर निकाल्नका लागि ससाना पर्दाहरू जडिएको काठको फल्याकमा हावा भरेर औँला चाली बजाइने सन्दुकका आकारको एक बाजा